काठमाडौं: नवलपुर भ्रमणमा रहनुभएका गृहमन्त्री सुधन गुरुङलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्वागत गरेको छ ।

जिल्लाको विभिन्न कार्यक्रममा सहभागी हुन आउनुभएका गृहमन्त्री गुरुङलाई रास्वपा नवलपुरका जिल्ला सभापति नरिश्वर लामिछाने नेतृत्वको टोलीले औपचारिक रूपमा स्वागत गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय