काठमाडौं: ‘एक्सन’ र ‘सादगी’का कारण चर्चामा रहेका नवनियुक्त गृहमन्त्री सुधन गुरुङलाई नेपाल प्रहरीले आफैं सवारी नचलाउन आग्रह गरेको छ।

सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै व्यक्तिगत रूपमा गाडी चलाउँदा असहजता र जोखिम हुन सक्ने भन्दै यस्तो सुझाव दिइएको गृह स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय