काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन नजिकिँदै गर्दा पनि देश असहज परिस्थितिमा रहेको बताएका छन् ।

नेकपा माओवादीका नेताहरूलाई पार्टीमा स्वागत गर्दै उनले देशमा अझै अर्को दुर्घटना हुनसक्ने बताए । उनले भने, ‘चुनाव त अगाडि छ तर यो चुनावले के दिन्छ भन्ने पनि कन्फ्युजन छ। हामी एकताबद्ध भएर देशव्यापी अभियानमा गएनौँ भने फेरि अर्को दुर्घटनातिर देश जानसक्छ।’ उनले एकताबद्ध भएर चुनावमा केन्द्रित हुन पार्टीपंक्तिलाई निर्देशन दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय