काठमाडौं: नेपाल उद्योग वाणिज्य महासङ्घको ६०औँ वार्षिक साधारण सभाअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि भइरहेको निर्वाचनमा अध्यक्ष चन्द्र ढकालले मतदान गरेका छन्। राजधानीमा जारी साधारण सभामा देशभरका व्यवसायी तथा प्रतिनिधिहरूको सहभागिता रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय