काठमाडौँ: सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ ले आह्वान गर्नुभएको मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसिरहेको यस बैठकमा समसामयिक राजनीतिक विषय, सरकारका आगामी कार्ययोजना तथा प्रशासनिक क्षेत्रका महत्त्वपूर्ण निर्णयहरूका सम्बन्धमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रतिनिधिसभामा हालै कूटनीतिक र राष्ट्रियताका विषयमा उठेका सवाल र विकसित राजनीतिक घटनाक्रमका बीच बसिरहेको यस बैठकलाई निकै चासोका साथ हेरिएको छ।

बैठक सकिएलगत्तै मन्त्रिपरिषद्का मुख्य निर्णयहरू सार्वजनिक गरिने बुझिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय