काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालले अबदेखि बहिरंग –ओपीडी सेवा लिनका लागि घरबाटै अनलाइन नाम दर्ता गर्ने सुविधा उपलब्ध गराएको छ । यो सुविधापछि अस्पतालको कार्ड बनाउन र पैसा तिर्न घन्टौं लाइन बस्नुपर्ने झन्झट हटेको छ । सेवाग्राहीले घरमै बसेर आफ्नो मोबाइलबाट बहिरंग सेवा लिन र शुल्क पनि भुक्तानी गर्न सक्नेछन् ।

नाम कसरी दर्ता गर्न मोबाइलको प्लेस्टेरबाट ‘काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड’ एप डाउन लोड गरी सेवाग्रहीको नाम तथा लिन चाहेको सेवाका बारेमा भिडियोमा देखाइए अनुसार फारम भरेर ई–सेवामार्फत भुक्तनी गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय