काठमाडौँ : नयाँ आर्थिक वर्षको वार्षिक बजेटका सम्बन्धमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच आज मन्त्रालयमा सघन छलफल भएको छ।

छलफलमा नेपाल सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल, राष्ट्रिय योजना आयोगका सदस्य रेशु अर्याल र मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो।

आगामी बजेटमा शिक्षा र प्रविधि क्षेत्रका प्राथमिकता, योजना तथा कार्यक्रमहरूका विषयमा बैठक केन्द्रित रहेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय