कास्की । गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार कास्कीको रुपा गाउँपालिका पुगी जेनज़ी प्रदर्शनमा कोटेश्वरमा मारिनु भएका प्रहरी सहायक हवलदार अमृत गुरुङको परिवारलाई भेट गर्नु भएको छ।
भेटमा उहाँले राज्यले सक्ने सबै सहयोगका साथै रोजगारीको उपयुक्त प्रबन्ध समेत गर्ने बताउनु भयो। राज्यले उहाँको परिवारले सबै तारिकाको भरिपूर्ण गर्ने र घण्टाबारे गहिरो शोक प्रकट गर्नु हुँदै परिवारजन प्रति संवेदना प्रकट गर्नु भयो।

भेटका क्रममा प्रमुख प्रमुख दान बहादुर कार्की कास्कीकी प्रमुख जिल्ला अधिकारी, प्रदेश प्रमुख सचिव डुन्डु राज घिमिरे लगायत उपस्थित हुनुहुन्थ्यो।



