काठमाडौँ । जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ।

यसअघि अदालतले श्रेष्ठलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो। उक्त अवधि पूरा भएपछि प्रहरीले अनुसन्धान जारी रहेको भन्दै म्याद थपका लागि उनलाई सोमबार अदालतमा उपस्थित गराएको थियो। प्रहरीले थप समय माग गरेपछि अदालतले थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय