तस्बिर: केवश थापा/प्रधानमन्त्रीको सचिवालचिवाल

काठमाडौँ, मङ्सिर ९ गते । सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण भोलिबाट अवकाश पाउन लाग्नुभएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज एक समारोहबीच बिदा गर्नुभएको छ। त्यस क्रममा प्रधानमन्त्री कार्कीले अहिलेसम्म गर्नुभएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्दै उहाँको आगामी जीवन सुखमय रहोस् भनी कामना गर्नुभयो।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय