काठमाडौँ, मङ्सिर ९ गते । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा महिला हिंसा विरुद्धको राष्ट्रिय अभियान दिवसका रूपमा मनाउने गरेको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको शुभारम्भ कार्यक्रम, सिंहदरबार

तस्बिर: केशव थापा/प्रधानमन्त्रीको सचिवालय

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय