२९ कात्तिक, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान गुह्येश्वरी ढल प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गर्नु भएको छ । गोकर्ण बौद्ध चाबहिल क्षेत्रको ढल प्रशोधन हुने यो केन्द्रको स्थलगत निरीक्षण घिसिङ शनिबार बिहान गरेका हुन्। यो केन्द्रको क्षमता ३ करोड २४ लाख प्रतिदिन रहेको छ। ढल प्रशोधित पानीलाई बागमती नदीमा खसालिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय