बालुवाटारमा जेनजीसहित सुरु भएको त्रिपक्षीय वार्तामा सागर ढकाल पनि सहभागी भएका छन्। प्रधानमन्त्रीको सचिवालयले बताए अनुसार उनी जेनजी युवाहरूको प्रतिनिधित्व गरेर सहभागी भएका हुन् । छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता छ। प्रधानमन्त्री निवास बालुवाटार अगाडि जेनजी युवाहरू र घाइतेको समूहले नाराबाजी गरेको छ। त्रिपक्षीय वार्तामा सहभागी नगराएकोले नाराबाजी सहित विरोध गरेको युवाहरूले बताएका छन्।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय