काठमाडौं । गृह मन्त्रालयले निर्वाचनको वातावरण बिगार्ने गतिविधि नगर्न गृहमन्त्रालयको आग्रह गरेको छ ।

सबैको चासो र सरोकारलाई सम्बोधन गर्न सरकार तयार रहेको भन्दै मन्त्रालय वार्ताका माध्यमबाट समाधान खोज्न आग्रह गरेको हो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय