काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले विपीन जोशीको मृत्युको खबरले आफू स्तब्ध भएको बताएकी छन् । विपीनप्रति समवेदना सन्देश प्रकट गर्दै कार्कीले बन्धकमुक्त हुने दुई वर्षदेखिको समाचारले सबैलाई गहिरो पीडा दिएको उल्लेख गरेकी छन् ।

© 2026, All right reserved to About Nepal
Maintained By Sathi Solutions