अभिनेता जीवन लुइँटेलले आफु अब नेपाली फिल्ममा पनि कमब्याक गर्ने बताएका छन् ।
कान्तिपुर थिएटरको प्रस्तुतिमा साउनको ८ गतेबाट मञ्चन हुन लागेको नाटक ‘शिरिषको फूल’ अभिनय गर्न नेपाल आएका लुइँटेलले राम्रो कथाको फिल्म पाए अभिनय गर्ने बताए ।हुन त बजारमा उनी ‘नाइँ नभन्नु ल ७’बाट कमब्याक गर्न लागेको चर्चा चलेको छ । यस विषयमा निर्देशक विकासराज आचार्यसँग कुराकानी चलिरहेको उनले सुनाए । फिल्म अभिनयलाई निरन्तरता दिने सोच आफ्नो रहेको समेत उनले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय