भक्तपुर,  कक्षा १२ को वार्षिक परीक्षामा मोबाइल फोन लगायत निषेधित विद्युतीय उपकरण प्रयोग गर्ने परीक्षार्थीहरूका परीक्षाहरू रद्द गरिएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १२ सानोठिमी, भक्तपुरले बिहीबार एक सूचना जारी गर्दै २०८२ साल वैशाख २१ गतेदेखि सञ्चालन भइरहेको परीक्षामा केही केन्द्रहरूमा विद्यार्थीहरूले मोबाइल फोन प्रयोग गरेको पाइएकाले तिनीहरूको परीक्षा रद्द गरिएको जानकारी गराएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय