काठमाडौँ, बेलायतका राजा चार्ल्स तृतीयको जन्मदिन मनाइएको छ । नेपालस्थित बेलायती राजदूतावासमा नेपालका लागि बेलायती राजदूत रब फेन र जुलिया फेनले जन्मदिनको कार्यक्रम आयोजना गरेका थिए ।  उपराष्ट्रपति रामसहायप्रसाद यादवको प्रमुख आतिथ्यमा एक कार्यक्रम गरी दूतावासले चार्ल्सको जन्मोत्सव मनाएको हो ।कार्यक्रममा वरिष्ठ सरकारी अधिकारीहरू, शिक्षाविद्हरू लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय