गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौंको तीनकुनेमा भएको घटनामा परी मृत्यु भएका स्व.सविन महर्जन तथा स्व. सुरेश रजकका नजिकको हकदारलाई प्रति परिवार दश लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराउने लगायतका विभिन्न १९ वटा निर्णयहरु गरेको हो। बुधबार सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णयहरु सार्वजनिक गरेका हुन् ।







