यू–१९ विश्वकप क्रिकेटको एसिया छनोटअन्तर्गत निर्णायक खेलमा नेपालले आज अफगानिस्तानसँग खेल्दैछ । तल्लो मुलपानी क्रिकेट मैदानमा शनिबार बिहान ९ बजे सुरु हुँदैछ । आजको यो खेल आइसिसी यू-१९ विश्वकप छनोटका लागि निर्णायक हुनेछ ।नेपाल र अफगानिस्तान दुवै टोलीले सुरूवाती तीन तीन खेल जितेर ६ अंक जोड्दै शीर्ष दुईमा स्थान बनाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय