काठमाडौँ।  काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको कडा धक्का महसुस भएको छ ।

उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर आज बिहान ०४ः०५ बजे ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय