काठमाडौं: आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर रोहित पौडेलले अर्धशतक पूरा गरेका छन्।

ओमानमा जारी खेलमा नेपालले सुरुवाती विकेट गुमाएपछि कप्तान रोहितले संयमित ब्याटिङ गर्दै नेपाली इनिङ्स सम्हाल्ने प्रयास गरेका छन्। उनको अर्धशतकले नेपाली टोलीको ब्याटिङलाई बलियो आधार दिएको छ।

नेपाल र क्यानडाबीचको यो खेल दुवै टोलीका लागि अंकतालिकामा आफ्नो स्थान सुधार गर्न महत्त्वपूर्ण रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय