काठमाडौं,  काठमाडौं उपत्यकाको दक्षिणमा अवस्थित ऐतिहासिक एवं सांस्कृतिक नगरी फर्पिङ (शिखरापुर) मा हरिशंकर जात्राको अवसरमा भव्य रूपमा सिन्दुर जात्रा मनाइएको छ।

परम्परागत बाजागाजा, सांस्कृतिक उल्लास र आपसी सद्भावका साथ मनाइएको यस जात्रामा स्थानीय बासिन्दाहरूको बाक्लो उपस्थिति रहेको थियो। वर्षौंदेखि चलिआएको यस ऐतिहासिक जात्राले फर्पिङको मौलिक संस्कृति र जात्रा पर्वप्रतिको गहिरो आस्थालाई उजागर गरेको छ। जात्राका अवसरमा देखिएका केही आकर्षक दृश्यहरूः

 

तस्बिर: ए.पी. तोलाङ / नेपाल फोटो सर्भिस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय