तान्जानियाको अरुसामा जारी अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को १५३औँ महासभाका क्रममा सभामुख डोलप्रसाद अर्याल र अस्ट्रेलियाली संसद्का सभामुख मिल्टन डिकबीच भेटवार्ता भएको छ। भेटमा नेपाल र अस्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध तथा संसदीय सहकार्यका विविध विषयमा छलफल भएको सभामुख अर्यालको सचिवालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय