२१ साउन, काठमाडौं । उपचारका लागि विदेशमा रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन २६ गते बेलुकी नेपाल फर्कने भएका छन्। नेता प्रकाशशरण महतका अनुसार देउवाको स्वदेश फर्कने कार्यक्रम तय भएको हो। उनी चुनावअघि उपचारका लागि सिंगापुर गएका थिए भने त्यसपछि थप उपचारका लागि हङकङ पुगेका थिए। अहिले हङकङबाट स्वदेश फर्किन लागेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय