जनकपुरधाम । समाजमा हुने अपराध नियन्त्रण र ठगी धन्दा रोक्ने जिम्मेवारी सम्हालिसकेका नेपाल प्रहरीका पूर्ववरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) गोविन्दकुमार साह आफैँ ठगीको सिकार बनेका छन्।

आफूले ९९ लाख रुपैयाँ ऋण लिन धितोमा राखेको जग्गाबाट अर्कै व्यक्तिले आफूलाई थाहै नदिई ४ करोड रुपैयाँ ऋण निकालेको थाहा पाएपछि पूर्वएसएसपी साह छाँगाबाट खसेझैँ भएका हुन्। जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि भएको यस्तो ठगीबारे विस्तृत जानकारी दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय