काठमाडौं: कीर्तिपुर होल्डिङ सेन्टरमा सुकुम्बासी भेट्न गएका माजिद अन्सारीसहित केही जेनजीहरू पक्राउ परेका छन्। गाडीमा चढ्न अटेरी गर्दा अन्सारीको मुखमा सामान्य चोट लागेको छ। सोही क्रममा प्रहरीले “तँ पढ, बुझेर बोल, विद्यार्थी जीवनमा राजनीति नगर्” भनी दिएको कडा अभिव्यक्ति अहिले सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय