काठमाडौँ: सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा आज शुक्रबार अपराह्न २:०० बजे मन्त्रिपरिषद् बैठक बस्ने भएको छ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने जनाइएको छ। बैठकमा समसामयिक राजनीतिक, प्रशासनिक तथा विकास निर्माणसम्बन्धी विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय