काठमाडौँ: सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनुभएको मन्त्रिपरिषद् बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरु भएको छ।
बैठकमा सरकारको नियमित प्रशासनिक कार्यसम्पादन, समसामयिक राजनीतिक विषय तथा देशको पछिल्लो अवस्थाका बारेमा छलफल भइरहेको सिंहदरबार स्रोतले जनाएको छ।




