अबाउट नेपाल सृजनशील बाल प्रतिभा: अग्रज जङ्ग थापा, कक्षा ७, ललितपुर ।
काठमाडौं । अग्रज जङ्ग थापा ललितपुर चाङ्गाथली स्थित कोविदा स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् । सानैदेखि चित्रकलामा रुची राख्ने अग्रजका चित्रकलामा सृजनशीलताको भरपुर स्वाद पाइन्छ । हालसालै नेपाल स्थित चिनियाँ राजदुतावासले चिन नेपाल सांस्कृतिक सहकार्य विषयमा आयोजना गरको चित्रकला प्रतियोगिताका ८०० प्रतियोगीहरुमध्ये अग्रजले उत्कृष्ट स्थान हाँसिल गर्न सफल समेत भएका थिए । उनै अग्रजको सृजना स्वरुप दुई चित्रकला यहाँ प्रस्तुत गरिएको छ ।







