२६ कात्तिक, काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुबेर खापुङले सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीसँग विदाइ भेट गर्नुभएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा खापुङ आफ्ना उत्तराधिकारी दानबहादुर कार्कीका साथ उपस्थित हुनुभएको थियो।




