काठमाडौँ ,  सडक डिभिजन कार्यालय काठमाडौंले ४८ वटा सडकपुलको ठेक्का तोड्ने प्रक्रिया अघि बढाएको छ । काममा प्रगति नभएका सडक-पुलको ठेक्का तोड्ने प्रक्रियाका लागि सूचना प्रकाशन गरेको कार्यालय प्रमुख सुबोध देवकोटाले बताउनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय