काठमाडौँ- नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आज सिंहदरवारस्थित गृहमन्त्रालयको नयाँ भवनमा पदभार ग्रहण गर्नुभयो । गृहमन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय बनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय