सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयमा नेपाल पत्रकार महासंघले गम्भीर असहमति प्रकट गरेको छ।

महासंघले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो निर्णयले अभिव्यक्ति स्वतन्त्रतामा संकुचन ल्याउने बताएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय