मनिषा कोइरालाले  रविको पक्षमा हस्ताक्षर गर्दै भनिन् राज्यबाट उहाँमाथि दुव्र्यवहार भएको छ ।
अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘न्यायका लागि’ हस्ताक्षर गरेकी छन् । रास्वपाले आयोजना गरेको बनस्थलीस्थित कार्यालयमै पुगेर आज हस्ताक्षर गरेकी छन् । संक्षिप्त प्रतिक्रिया दिँदै मनिषाले राज्यबाट रविमाथि अन्याय र दुव्यर्ववहार भइरहेको बताएकि हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय