काठमाडौं , माओवादी केन्द्रका अध्यक्ष  पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। खुमलटारस्थित निजी निवासमा गएराति उनी शौचालयमा चिप्लिएर लडेका थिए।

लडाइँका कारण उनको टाउको र निधारमा चोट लागेको छ । लगत्तै उनलाई उनलाई मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार, टाउकोमा चोट लागेकाले टाँका लगाइएको छ। अस्पतालमा सामान्य उपचारपछि उनी निवासमा फर्किएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय