काठमाडौं, राष्ट्रपति रामचन्द्र पाौडेलसँग अजरबैजानका उप विदेशमन्त्री  एलनुर मामेडोभले शिष्टचार भेट गरेका छन ।

राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएकाे  भेटमा राष्ट्रपति पाैडेलले दुई देशबीचकाे सम्बन्धमा नयाँ प्रगति  भएकाेमा खुशी व्यक्त गर्दै दुई देशबीचकाे सहकार्यका क्षेत्रहरूकाे पहिचान गरी मिलेर काम गर्नुपर्ने बताए । उनले काेप -२९ मा आफ्नाे सहभागिताबारे स्मरण गर्दै आगामी दिनमा दुई देशकाे सम्बन्ध थप प्रगाढ बन्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय