नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबिच नौ बुँदे सहमति भएको छ । मन्त्रिपरिषदको निर्णय सुनाउँदै  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री  रघुजी पन्तले सो जानकारी दिनुभएको हो ।

यो सहमतिसँगै आम शैक्षिक हड्ताल स्थिगित भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय