काठमाडौं, नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । शनिबार दिउँसो २ बजे बस्नेगरी बैठक बोलाएको प्रमुख सचेतक महेश बर्तौलाले सञ्चारकर्मीलाई जानकारी दिए । बैठकमा बजेट अधिवेशन, समितिमा रहेका विधेयक, आगामी नीति तथा कार्यक्रमलगायतको बिषयमा छलफल हुने बर्तौलाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय