काठमाडौँ। काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा आज बिहान भूकम्पको कडा धक्का महसुस भएको छ ।
उत्तरी सिमानाबाट १८ किलोमिटर टाढा चीनको डिङ्जे भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर आज बिहान ०४ः०५ बजे ५ म्यााग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।




