पियोर इनर्जी लिमिटेडले चैत २८ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको आईपीओमा आवेदन दिने बैशाख २ गते अन्तिम दिन रहेको छ।
आईपीओमा आवेदन दिने सर्वसधारण लगानीकर्ताले आज बेलुका ५ बजे सम्म आवेदन दिन सक्नेछन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९५ लाख २० हजार रुपैयाँ बराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय