काठमाडौँ, नेपालमा सुनको मूल्यले शुक्रबार नयाँ रेकर्ड बनाएको छ । शुक्रबार तोलामा ३ हजार ९०० रुपैयाँ बढेर छापावाल सुनको मूल्य १ लाख ८५ हजार रुपैयाँ पुगेको छ ।

यस्तै चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ९०५ रुपैयाँ पुगेको हो। अन्तर्राष्ट्रिय बजारमै मूल्य बढेकाले स्थानीय बजारमा पनि यसको प्रभाव परेको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय