काठमाडौं:  गृहमन्त्री सुधन गुरुङले माइतीघर मण्डलामा विभिन्न माग राख्दै धर्ना बसिरहेका पीडितहरूलाई संयुक्त रूपमा भेटेर उनीहरूको समस्या र माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्री गुरुङले पीडितहरूको आवाज सुन्ने र सम्बन्धित निकायसँग समन्वय गरी समाधानका लागि पहल गर्ने बताएका छन्।

माइतीघरमा विभिन्न मुद्दा र माग लिएर लामो समयदेखि धर्नामा रहेका समूहहरूको गुनासो सम्बोधन गर्न सरकार सकारात्मक रहेको उनको भनाइ छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय