काठमाडौँ: सर्वोच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको संसदीय सुनुवाइ प्रक्रिया मंगलबार सकिएको छ।

संसदीय सुनुवाइ समितिमा सांसदहरूले उठाएका कडा प्रश्नहरू र नातावाद (नेपोबेबी) को आरोपबारे शर्माले जवाफ दिएसँगै सुनुवाइ सकिएको हो।

समितिका सभापति बोधनारायण श्रेष्ठले प्रस्तावित प्रधानन्यायाधीश शर्माको जवाफ पूरा भएसँगै आजको सुनुवाइ प्रक्रिया विधिवत् रूपमा सकिएको जानकारी दिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय