काठमाडौं: सुन्धारा कारागारका कैदीबन्दीहरूले रसुवा बाढीपीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रशासन प्रमुखको उपस्थितिमा कारागारका चौकीदारहरूले उक्त रकम हस्तान्तरण गरेका हुन्।

रकम हस्तान्तरण कार्यक्रममा जिल्ला प्रमुखले “कानुनी प्रक्रियामा रहे पनि विपद्को समयमा मानवता देखाउँदै पीडितको साथमा उभिनुभएकोमा धन्यवाद तथा सम्मान व्यक्त गर्दछौं” भन्दै कैदीबन्दीको सहयोगको प्रशंसा गरे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय