काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम राष्ट्रिय महाधिवेशनको आधिकारिक लोगो सार्वजनिक गरेको छ।

पार्टीले आगामी महाधिवेशनको तयारीलाई अघि बढाउँदै लोगो सार्वजनिक गरेको जनाएको छ। रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशन असार ७, ८ र ९ गते चितवनमा हुने तय भएको छ।

पार्टीका नेता तथा कार्यकर्ताको सहभागितामा हुने महाधिवेशनलाई संगठन सुदृढीकरणका लागि महत्वपूर्ण कार्यक्रमका रूपमा हेरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय