काठमाडौं: पूर्वमन्त्री सुदन किराँती आफ्नो टोलीसहित हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा औपचारिक रूपमा प्रवेश गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष साम्पाङले किराँतीलाई अंकमाल गर्दै पार्टीको वरिष्ठ नेताको जिम्मेवारीसहित स्वागत गरे।

माओवादी हुँदै प्रलोपा पुगेका किराँती अब १५ केन्द्रीय सदस्य र एक सचिवसहितको आफ्नो समूह लिएर हर्कको श्रम अभियानमा जोडिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय