काठमाडौँ: प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सुरु भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केही बेरअघि बैठक सुरु भएको हो।

आजको बैठकमा सरकारका नीति तथा कार्यक्रम, समसामयिक राजनीतिक विषय र प्रशासनिक क्षेत्रका महत्त्वपूर्ण निर्णयहरू हुने बताइएको छ।



