काठमाडौँ:  राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८३’ जारी गरेका छन्।

बालेन शाह नेतृत्वको सरकारले सिफारिस गरेकामध्ये यो सातौँ अध्यादेश हो।

यसअघि सरकारले पठाएका ६ वटा अध्यादेशलाई राष्ट्रपतिले लालमोहर लगाइसकेका छन्।

तर, निकै चासोका साथ हेरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश भने अझै जारी भएको छैन।

उक्त अध्यादेश राष्ट्रपति कार्यालयमै रोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय