काठमाडौं: अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच शुक्रबार अर्थ मन्त्रालयमा उच्चस्तरीय भेटवार्ता भएको छ।

दिउँसो करिब साढे तीन बजे सम्पन्न झण्डै २० मिनेट लामो उक्त भेटमा नेपाल–अमेरिका आर्थिक साझेदारी विस्तार, विकास सहायता परिचालन तथा आपसी हितका क्षेत्रहरूमा सहकार्य अभिवृद्धि गर्ने विषयमा सार्थक छलफल भएको जनाइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय